ne_tn/eph/05/08.md

1.6 KiB

किनकि तिमीहरू एकचोटि अन्धकार थियौ

जसरी कसैले अन्धकारमा देख्‍न सक्दैन, त्यसैगरी पाप गर्न मन पराउने मानिसहरूमा आत्मिक समझको अभाव हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर अब तिमीहरू प्रभुमा ज्योतिमा हौ

जसरी कोही व्यक्तिले ज्योतिमा देख्‍न सक्छ, त्यसैगरी परमेश्‍वरले बचाउनुभएका मानिसहरूले उहाँलाई कसरी खुशी तुल्याउने भन्‍ने कुरा बुझ्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ज्योतिका सन्तान जस्तै गरी हिँड

हिँड्नु भनेको कोही व्यक्तिले आफ्‍नो जीवन कसरी जिउँछ भन्‍ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “ती मानिसहरू जस्तो गरी हिँड जसले तिनीहरूले के गरेको प्रभु चाहनुहुन्छ भन्‍ने कुरालाई बुझ्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)