ne_tn/eph/05/03.md

794 B

तर त्यहाँ तिमीहरूका माझमा कामुक अनैतिकता वा कुनै पनि किसिमको अशुद्धता वा लोभको बारेमा एउटै पनि सुझाव हुनुहुँदैन

“कुनै पनि किसिमको कामुक अनैतिकता वा कुनै पनि किसिमको अशुद्धता वा लोभको दोषी छौ भनेर कसैलाई पनि सोच्‍न लगाउने कुनै पनि त्यस्तो काम नगर”

कुनै पनि किसिमको अशुद्धता

“कुनै नैतिक अशुद्धता”