ne_tn/eph/05/02.md

832 B

प्रेममा हिँड

हिँड्नु भनेको कसैले आफ्‍नो जीवन कसरी जिउँछ भन्‍ने कुरालाई व्यक्त गर्ने सामान्य तरिका हो । वैकल्पिक अनुवादः “प्रेमको जीवन जिओ” वा “एक अर्कालाई सधैँ प्रेम गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको निम्ति सुगन्धित सुवास भएको एक भेटी र बलिदान

“परमेश्‍वरको निम्ति एक सुगन्धित भेटी र बलिदान जस्तै”