ne_tn/eph/04/25.md

351 B

झूटहरूलाई पन्साऊ

“झूट बोल्न छोड”

हामी एक अर्काका सदस्यहरू हौँ

“हामी एक अर्काका हौँ” वा “हामी परमेश्‍वरको परिवारका सदस्यहरू हौँ”