ne_tn/eph/04/21.md

1.2 KiB

म अनुमान गर्छु कि तिमीहरूले ... सुनेका छौ ... र तिमीहरू ... सिकाइएका थियौ

एफिसीहरूले सुनेका छन् र तिनीहरूलाई सिकाइएको छ भन्‍ने कुरा पावललाई थाहा छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

तिमीहरू उहाँमा सिकाइएका थियौ

सम्भावित अर्थहरू हुन् १) “येशूका मानिसहरूले तिमीहरूलाई सिकाएका छन्” वा २) “तिमीहरू येशूका मानिसहरू भएका हुनाले कसैले तिमीहरूलाई सिकाएको छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

येशूमा भएको सत्यताअनुसार

“येशूको बारेमा भएका सबै कुराहरू सत्य भएअनुसार”