ne_tn/eph/04/20.md

847 B

तर तिमीहरूले ख्रीष्‍टलाई यसरी चिनेका हौइनौ

“यसरी” भन्‍ने शब्दले एफिसीहरू ४:१७-१९ मा वर्णन गरिएअनुसार अन्यजातिहरूको जिउने शैलीलाई जनाउँछ । विश्‍वासीहरूले ख्रीष्‍टको बारेमा सिकेका कुराहरू त्यसको विपरीतमा थियो भनेर यसले जोड दिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूले ख्रीष्‍टको बारेमा सिकेका कुराहरू त्यस्तो थिएन”