ne_tn/eph/04/19.md

1.1 KiB

तिनीहरूले आफैँलाई कामुकताको हातमा सुम्पिएका छन्

पावलले यी मानिसहरूको विषयमा तिनीहरू वस्तुहरू भए झैँ गरी कुरा गर्छन् जुन वस्तुहरूलाई तिनीहरू आफैँले अरू मानिसहरूलाई दिइरहेका थिए, र तिनीहरूले आफ्‍ना शारीरिक इच्‍छाहरूलाई सन्तुष्‍ट पार्ने तरिका चाहिँ कुनै एउटा व्यक्ति बए झैँ गरेर बताउँछन् जसको हातमा तिनीहरूले आफैँलाई सुम्पिन्छन् । वैकल्पिक अनुवादः “केवल आफ्ना शारीरिक अभिलाषाहरू मात्र पूरा गर्न चाहन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)