ne_tn/eph/04/15.md

852 B

उहाँमा जो शिर हुनुहुन्छ

हाम्रो शरीर स्वस्थ होस् भनेर हाम्रो शिरले शरीरका अङ्गहरूलाई सँगै मिलेर काम गर्न लगाए झैँ ख्रीष्‍टले विश्‍वासीहरूलाई एक आपसमा मिलेर काम गर्न लगाउनुहुन्छ भनेर वर्णन गर्नको लागि पावलले मानव शरीरको उदाहरण दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

प्रेममा

“जसै सदस्यहरूले एक अर्कालाई प्रेम गर्छन्”