ne_tn/eph/04/14.md

1.3 KiB

बालकहरू हुनु

आत्मिक रूपमा नबढेका विश्‍वासीहरू जीवनमा थोरै अनुभव बटुलेका बालकहरू झैँ हुन् भनेर पावलले बताइरहेका छन् । वैकल्पिक अनुवादः “बालकहरू जस्तै हुनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यताउता बरालिएका ... हरेक शिक्षाको बताससँगै लगिएका

यस खण्डले परिपक्‍व नभएको र झूटो शिक्षालाई पछ्याउने विश्‍वासी चाहिँ हावाले पानीमाथि विभिन्‍न दिशामा ठेलिरहेको डुङ्गा भए झैँ गरेर बताउँछ ।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा

“विश्‍वासीहरूलाई चलाख झूटहरूद्वारा छल गर्ने धूर्त मानिसहरूद्वारा”