ne_tn/eph/04/13.md

1.3 KiB

विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा पुग्‍नु

विश्‍वासीहरू विश्‍वासमा एक हुने र विश्‍वासीहरूको रूपमा परिपक्‍व हुने हो भने तिनीहरूले येशूलाई परमेश्‍वरको पुत्रको रूपमा चिन्‍न आवश्यक छ ।

विश्‍वासको एकतामा पुग्‍नु

“विश्‍वासमा बराबर रूपमा बलियो हुनु” वा “विश्‍वासमा एकसाथ जोडिएको हुनु”

परमेश्‍वरको पुत्र

यो येशूको निम्ति एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

परिपक्‍व हुनु

“परिपक्‍व विश्‍वासीहरूक हुनु”

परिपक्‍व

“पूर्ण रूपमा विकसित” वा “हुर्केको” वा “पूर्ण”