ne_tn/eph/04/04.md

1.3 KiB

एउटै शरीर

मण्डलीलाई प्रायः ख्रीष्‍टको शरीरको रूपमा व्यक्त गरिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

एउटै आत्मा

“एकमात्र पवित्र आत्मा”

तिमीहरूको बोलावटको एउटा निश्‍चित आशामा तिमीहरू बोलाइएका थियौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूको बोलावटमा एउटा निश्‍चित आशा पाउनका निम्ति तिमीहरूलाई बोलाउनुभयो” वा “त्यहाँ एउटा कुरा छ जसमा तिमीहरू ढुक्‍क हुन र सो उहाँले गर्नुहुन्छ भनी अपेक्षा गर्नलाई परमेश्‍वरले तिमीहरू चुन्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)