ne_tn/eph/04/03.md

1007 B

शान्तिको बन्धनमा आत्माको एकतालाई कायम राख्‍नु

यहाँ पावलले “शान्ति”को विषयमा त्यो चाहिँ मानिसहरूलाई एकसाथ बाँध्‍ने कुनै बन्धन भए झैँ गरी कुरा गर्छन् । यो चाहिँ अरू मानिसहरूसँग शान्तिपूर्ण तवरमा जिएर तिनीहरूसँग एउटै भएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “एक अर्कासँग शान्तिपूर्ण तवरमा जिउन र एक भएर रहन जसरी आत्माले सम्भव बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)