ne_tn/eph/04/01.md

1.3 KiB

जोड्ने कथनः

पावलले एफिसीहरूलाई लेखिरहेका कुराहरूको कारण, तिनीहरू विश्‍वासीहरूको रूपमा कसरी जिउनुपर्छ भन्‍ने कुरा उनले तिनीहरूलाई बताउँछन् र विश्‍वासीहरू एक अर्कासँग सहमतिमा रहनुपर्छ भन्‍ने कुरालाई फेरि पनि जोड दिन्छन् ।

प्रभुको निम्ति कैदीको रूपमा

“प्रभुको सेवा गर्ने रोजाइको उसको कारण कैदमा भएको कोही व्यक्तिको रूपमा”

बोलावटको योग्‍य भएर हिँड

हिँड्नु भनेको कोही व्यक्तिले आफ्‍नो जीवनलाई जिउने तरिकालाई व्यक्त गर्नलाई प्रयोग गरिने एउटा सामान्य तरिका हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)