ne_tn/eph/03/10.md

1.9 KiB

स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको बुद्धिको बहुपक्षीय प्रवृत्तिबारे थाहा पाउनेछन्

“परमेश्‍वरले स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूलाई मण्डलीद्वारा उहाँको महान् बुद्धि थाहा गराउनुहुनेछ”

शासकहरू र अधिकार गर्नेहरू

यी शब्दहरूले उस्तै अर्थ दिन्छन् । हरेक आत्मिक प्राणीले परमेश्‍वरको बुद्धिको बारेमा थाहा गर्नेछ भन्‍ने कुरालाई जोड दिएर बताउनको निम्ति पावलले यी शब्दहरूलाई सँगै प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

स्वर्गीय स्थानहरूमा

“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्‍ने शब्दले परमेश्‍वर रहनुहुने स्थानलाई जनाउँछ । यसलाई एफिसीहरू १:३१:३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

परमेश्‍वरको बुद्धिको बहुपक्षीय प्रवृत्ति

परमेश्‍वरको जटिल बुद्धि (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)