ne_tn/eph/03/09.md

632 B

युगौँदेखि सबैकुराहरू सृजनुहुने परमेश्‍वरमा लुकाइएको रहस्य

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्‍वरले, जसले सबैकुराहरू बनाउनुभयो, यस योजनालाई विगतमा लामो समयका युगहरूदेखि गोप्‍य राख्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)