ne_tn/eph/02/20.md

1023 B

तिमीहरू जगमाथि निर्माण गरिएका छौ

पावलले परमेश्‍वरका मानिसहरूलाई एउटा भवनको रूपमा व्यक्त गरेका छन् । ख्रीष्‍ट त्यसको कुने-ढुङ्गो हुनुहुन्छ, प्रेरितहरू जग हुन्, र विश्‍वासीहरू संरचना हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू निर्माण गरिएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई निर्माण गर्नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)