ne_tn/eph/02/17.md

1.0 KiB

जोड्ने कथनः

पावल एफिसी विश्‍वासीहरूलाई भन्छन् कि वर्तमान अन्यजाति विश्‍वासीहरूलाई अब यहूदी प्रेरितहरू र अगमवक्ताहरूसँग पनि एक बनाइएको छ; तिनीहरू अब आत्मामा परमेश्‍वरको लागि मन्दिर हुन् ।

शान्ति घोषणा गर्नुभयो

“शान्तिको सुसमाचार सुनाउनुभयो” वा “शान्तिको सुसमाचार घोषणा गर्नुभयो”

तिमीहरू जो टाढा थियौ

यसले अन्यजातिहरू वा गैर-यहूदीहरूलाई जनाउँछ ।

तिनीहरू जो नजिक थिए

यसले यहूदीहरूलाई जनाउँछ ।