ne_tn/eph/02/16.md

1.8 KiB

ख्रीष्‍टले दुवै मानिसहरूलाई पुनर्मिलाप गराउनुहुन्छ

“ख्रीष्‍टले यहूदीहरू र अन्यजातिहरूलाई एकसाथ शान्तिमा ल्याउनुहुन्छ”

क्रूसद्वारा

यहाँ क्रूसले क्रूसमा भएको ख्रीष्‍टको मृत्युलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवाद: “क्रूसमा भएको ख्रीष्‍टको मृत्युको माध्यमद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शत्रुतालाई मार्दै

तिनीहरूको शत्रुतालाई रोक्नु चाहिँ उहाँले तिनीहरूको शत्रुतालाई मार्नुभएको झैँ गरेर बताइएको छ । क्रूसमा मर्नुभएर येशूले यहूदीहरू र अन्यजातिहरू एक अर्कासँग शत्रु हुनुपर्ने कारणलाई हटाउनुभयो । नता अब तिनीहरूमध्ये कुनैलाई मोशाको व्यवस्थाअनुसार जिउन जरुरी छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई एक अर्कालाई हेला गर्न रोक्दै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)