ne_tn/eph/02/15.md

952 B

उहाँले आज्ञाहरू र नियमहरूका कानुनलाई खारेज गरिदिनुभयो

यहूदीहरू र अन्यजातिहरू परमेश्‍वरमा शान्तिमा जिऊन् भनेर येशूको रगतले मोशाले दिएका व्यवस्थालाई पूरा गर्‍यो ।

एउटा नयाँ मानिस

एउटा नयाँ मानिसहरू, उद्धार पाएका मानिसहरू (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँ आफैँमा

यो ख्रीष्‍टसँगको एकता हो जसले यहूदीहरू र अन्यजातिहरू बीचमा पुनर्मिलापलाई सम्भव बनाउँछ ।