ne_tn/eph/02/13.md

2.0 KiB

तर अब ख्रीष्‍ट येशूमा

ख्रीष्‍टमा विश्‍वास गर्नुभन्दा पहिले र विश्‍वास गरेपछि एफिसीहरूहरूमा भएको भिन्‍नतालाई पावलले दर्शाइरहेका छन् ।

तिमीहरू जो एक समय परमेश्‍वरबाट टाढा थियौ, तिमीहरूलाई ख्रीष्‍टको रगतद्वारा नजिक ल्याइएको छ

पापको कारण परमेश्‍वरको नभएको हुने कुरालाई परमेश्‍वरबाट टाढा भएको झैँ गरी बताइएको छ । ख्रीष्‍टको रगतको कारण परमेश्‍वरको हुनु भन्‍ने कुरालाई परमेश्‍वरको नजिक ल्याइएको झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तिमीहरू जो एक समय परमेश्‍वरका थिएनौ, ख्रीष्‍टको रगतको कारण अब परमेश्‍वरका भएका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍टको रगतद्वारा

ख्रीष्‍टको रगत चाहिँ उहाँको मृत्युलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्‍टको मृत्युद्वारा” वा “जब ख्रीष्‍ट हाम्रो लागि मर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)