ne_tn/eph/01/23.md

879 B

उहाँको शरीर

एक मानव शरीरको जस्तै गरेर, जहाँ शिरले (पद २२) शरीरसँग सम्बन्धित सबैकुराहरूलाई शासन गर्छ, त्यसरी नै ख्रीष्‍ट चाहिँ मण्‍डलीको शरीरको शिर हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँको पूर्णता जसले सबैथोकहरूलाई भर्नुहुन्छ

“ख्रीष्‍टले सबै कुराहरूलाई जीवन दिनुभए झैँ गरेर मण्‍डलीलाई उहाँको जीवन र शक्तिले भर्नुहुन्छ”