ne_tn/eph/01/22.md

924 B

सबै कुराहरू ख्रीष्‍टको पाउमुनि

यहाँ “पाउ”ले ख्रीष्‍टको प्रभुत्व, अधिकार, र शक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “सबै कुराहरूलाई ख्रीष्‍टको शक्तिमुनि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सबैकुराहरू माथिको शिर

यहाँ “शिर”ले अगुवा वा जिम्‍मा पाएको व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबैकुराहरूमाथिको शासक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)