ne_tn/eph/01/21.md

1.5 KiB

सबै शासन र अधिकार र शक्ति र प्रभुत्वभन्दा धेरै माथि

यिनीहरू स्वर्गदूतहरू र दुष्‍टहरू दुवैको गरेर, अलौकिक प्राणीहरूको ओहदाहरूलाई जनाउने विभिन्‍न शब्दहरू हुन् । वैकल्पिक अनुवादः “सबै किसिमका अलौकिक प्राणीहरूभन्दा धेरै माथि”

हरेक नाउँ जति पनि छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “हरेक नाउँ जुन मानिसले दिन्छ” वा २) “हरेक नाउँ जुन परमेश्‍वरले दिनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

नाउँ

सम्भावित अर्थहरू हुन् १) उपाधि वा २) अधिकारको स्थान । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यस युगमा

“यस समयमा”

आउने युगमा

“भविष्यमा”