ne_tn/eph/01/19.md

631 B

उहाँको शक्तिको अतुलनीय महानता

परमेश्‍वरको शक्ति चाहिँ अरू सबै शक्तिहरूभन्दा धेरै बढी छ ।

हामीप्रति जसले विश्‍वास गर्छौँ

“हाम्रो लागि जसले विश्‍वास गर्छौँ”

उहाँको महान् सामर्थ्यको काम

“उहाँको महान् शक्ति जुन हाम्रो निम्ति काममा छ”