ne_tn/eph/01/13.md

2.0 KiB

सामान्य जानकारीः

अघिल्ला दुई पदहरूमा पावलले आफ्‍नै र अन्य यहूदी विश्‍वासीहरूको बारेमा बोलिरहेका थिए, तर अब उनी एफिसी विश्‍वासीहरूको बारेमा कुरा गर्न सुरु गर्छन् ।

सत्यताको वचन

सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश” वा “सत्य सन्देश ।”

प्रतिज्ञा गरिनुभएका पवित्र आत्माद्वारा हामीलाई छाप लगाइएको थियो

पत्रमा मैन राखिन्थ्यो र त्यस पत्र लेख्‍ने व्यक्तिलाई जनाउने चिन्हले मोहोर लगाइन्थ्यो । पावलले यही शैलीलाई एउटा चित्रणको रूपमा प्रयोग गरी हामी परमेश्‍वरका हौँ भनेर हामीलाई निर्धक्‍क बनाउनका लागि कसरी परमेश्‍वरले पवित्र आत्मालाई प्रयोग गर्नुभएको छ भन्‍ने कुरालाई देखाएका छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई उहाँले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माले छाप लगाउनुभएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])