ne_tn/eph/01/12.md

1.2 KiB

ताकि हामी प्रथम हुन सकौँ

फेरि पनि “हामी” शब्दले सुरुमा सुसन्देश सुनेका यहूदी विश्‍वासीहरूलाई जनाउँछ, एफिससमा भएका विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

ताकि हामी उहाँको महिमाको प्रशंसाको निम्ति हुन सकौँ

“ताकि हामी उहाँको महिमाको लागि उहाँलाई प्रशंसा गर्नलाई जिउन सकौँ”

ताकि हामी प्रथम हुन सकौँ ... ताकि हामी प्रशंसाको लागि हुन सकौँ

एकपटक फेरि, “हामी”ले पावल र अन्य यहूदी विश्‍वासीहरूलाई जनाउँछ, एफिसी विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)