ne_tn/eph/01/11.md

1.8 KiB

हामी उत्तराधिकारहरूको रूपमा नियुक्त गरिएका थियौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामीलाई उत्तराधिकारहरू हुनलाई चुन्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी अगाडिदेखि नै चुनिएका थियौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई पहिल्यैबाट चुन्‍नुभयो” वा “परमेश्‍वरले हामीलाई लामो समय अगाडि चुन्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी उत्तराधिकारहरूको रूपमा नियुक्त गरिएका थियौँ ... हामी अगाडिदेखि नै चुनिएका थियौँ

“हामी” सर्वनामको माध्यमद्वारा पावलले आफैँलाई र अन्य यहूदी ख्रीष्‍टिएनहरूलाई जनाउँछन्, तिनीहरू जसले एफिसी विश्‍वासीहरूले भन्दा अगाडि ख्रीष्‍टलाई विश्‍वास गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)