ne_tn/eph/01/09.md

764 B

उहाँलाई खुशी बनाउने कुराअनुसार

सम्भावित अर्थहरू हुन् १) “किनभने यो हामीलाई थाहा गराउन उहाँ चाहनुहुन्थ्यो” वा २) “जुन उहाँले चाहनुभएको कुरा थियो ।”

जुन उहाँले ख्रीष्‍टमा प्रदर्शन गर्नुभयो

“उहाँले यस उद्देश्यलाई ख्रीष्‍टमा प्रदर्शन गर्नुभयो”

ख्रीष्‍टमा

“ख्रीष्‍टको माध्यमद्वारा”