ne_tn/eph/01/06.md

825 B

उहाँले हामीलाई उहाँमा सित्तैमा दिनुभएको छ जसलाई उहाँले प्रेम गर्नुहुन्छ ।

“उहाँले हामीलाई उहाँको माध्यमद्वारा दयालु हुनुभएर दिनुभएको छ जसलाई उहाँले प्रेम गर्नुहुन्छ”

उहाँ जसलाई उहाँले प्रेम गर्नुहुन्छ

“उहाँ जसलाई उहाँले प्रेम गर्नुहुन्छ, येशू ख्रीष्‍ट” वा “उहाँको पुत्र, जसलाई उहाँले प्रेम गर्नुहुन्छ”