ne_tn/ecc/11/01.md

2.4 KiB

तेरो अन्‍न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस्

सम्‍भावित अर्थहरू हुन्ः १) कुनै पनि व्‍यक्ति आफ्नो सम्‍पत्तिलाई लिएर उदार हुनुपर्छ र त्‍यसपछि अरुहरूबाट त्‍यसले उदारतापूर्वक पाउनेछ ।( EN-UDB) ( हेर्नुहोस्ः रूपक ,वा २) कुनैपनि व्‍यक्तिले आफ्नो स्रोतहरूलाई समुद्रपारि लगानी गर्नुपर्छ र त्‍यसबाट फाइदा उठाउने छ । rc://*/ta/man/translate/figs-metaphor)

त्यसलाई सात वा आठ जना मानिससित बाँडचुँड गर्

सम्‍भावित अर्थहरू हुन्ः १) तेरा सम्‍पत्तिहरू धेरै मानिसहरूसँग बाँडचुँड गर् वा २) तेरा स्रोतहरूलाई धेरै ठाउँहरूमा लगानी गर् ।

सात वा आठ

अर्को अनुवादः "७ वा ८" वा "धेरै" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/figs-idiom]])

पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन्

यहाँ "पृथ्वी" शब्‍दको अर्थ "संसार" वा "समाज" हो [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]])

पृथ्वीमा बर्सेर आफै रित्तिन्छन्

यहाँ "पृथ्वी"को अर्थ "जमिन" हो ।

उत्तर वा दक्षिणतिर ढल्यो

अर्को अनुवादः "कुनै दिशा" (See: rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद