ne_tn/ecc/10/13.md

1.6 KiB

जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्

अर्को अनुवादः "जसरी मूर्खले बोल्न सुरु गर्छ " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अन्त्यमा त्यसको मुखबाट दुष्‍ट पागलपना बाहिर निस्कन्छ

अर्को अनुवादः त्‍यसले कुरा गर्न सिध्‍याएपछि दुष्‍ट पागलपन बोल्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मूर्खले कुराहरू बढाउँछ

अर्को अनुवादः "मूर्ख बोलिरहन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

के हुने छ भनी कसैलाई थाहा हुँदैन

८:७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यसको पछि के हुनेछ भनी कसैले जान्दैन

अर्को अनुवादः "त्यसको पछि के हुने छ भनी कसले जान्छ ?" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद