ne_tn/ecc/09/09.md

1.3 KiB

तेरी पत्‍नीसित खुसी भएर बस्

प्रत्‍येकले आफ्नो पत्‍नीलाई प्रेम गर्नुपर्छ । अर्को अनुवादः "आफूले प्रेम गर्ने पत्‍नी आफूसँग भएकोले त्‍यससँग खुसीसाथ बस् " rc://*/ta/man/translate/figs-explicit)

तेरो हातले जे काम पाउँछ

अर्को अनुवादः "तैँले जे काम गर्न सक्छस्" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन

"मृतकहरूको कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि हुँदैन ।" rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद