ne_tn/ecc/09/03.md

1.5 KiB

गरिने हरेक कुराको लागि

अर्को अनुवादः मानिसले गर्ने हरेक कुराको लागि" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एउटा ... दशा

यहाँ "दशा" शब्‍दले मृत्‍युलाई जनाउँछ ।

मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र ... तिनीहरूको हृदयमा पागलपन हुन्छ

यहाँ "हृदय" शब्दले विचार र भावनालाई जनाउँछ । अर्को अनुवादः "मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र ... तिनीहरूको विचारमा पागलपन हुन्छ" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू मरेकाहरूकहाँ जानेछन्

अर्को अनुवादः "तिनीहरू मरेकाहरूको ठाउँमा जाने छन् " वा "तिनीहरू मर्नेछन्" [[rc:///ta/man/translate/figs-nominaladj]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद