ne_tn/ecc/09/01.md

1.2 KiB

मेरो मनमा यी सबै कुराबारे विचार गरेँ

अर्को अनुवादः "यी सबै कुराबारेमा मैले गहिरेर सोचेँ ।"

ती सबै परमेश्‍वरका हातमा छन्

यहाँ "ती" शब्दले "धर्मी र बुद्धिमान् मानिस" साथै "तिनीहरूका कार्यहरू" लाई जनाउँछ ।

परमे‍श्‍वरका हातमा

यहाँ "हात"ले शक्ति र अधिकारलाई जनाउँछ । अर्को अनुवादः "परमेश्‍वरको नियन्‍त्रणमा " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद