ne_tn/ecc/08/16.md

1.1 KiB

मेरो मन लगाउँदा

केही कुरा पत्ता लगाउन आफ्नो मन र समझलाई लगाउँदा।१:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । rc://*/ta/man/translate/figs-synecdoche)

सूर्यमूनि गरिएको कामलाई

सम्‍भावित अर्थहरू हुन्ः १) "परमेश्‍वरले सूर्यमूनि गर्नुभएको कामलाई" वा २) सूर्यमूनि परमेश्‍वरले मानिसलाई गर्न अनुमति दिनुभएको कामलाई" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद