ne_tn/ecc/08/10.md

2.5 KiB

दुष्‍टहरूलाई सार्वजनिक रूपमा गाडिएको

दुष्‍ट मानिसहरूलाई मृत्‍युपछि आदरणीय मृत्‍यु संस्‍कार गरियो । भन्‍नुको अर्थ ती शरीरहरूलाई त्‍यागिएको सहरको थुप्रो वा त्‍यसतै कुनै ठाउँमा फ्याकिनुपर्ने थियो ।अर्को अनुवादः मानिसहरूले दुष्‍टहरूलाई सार्वजनिक रुपमा गाडे । rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि ... मानिसहरूले तिनीहरूको प्रशंसा गरे ।

अर्को अनुवादः "मानिसहरूले तिनीहरूलाई पवित्र स्‍थानमा लगे र गाडे , अनि मानिसहरूले तिनीहरूको प्रशंसा गरे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा

अर्को अनुवादः "अधिकार भएका मानिसहरूले दुष्‍ट अपराधको विरुद्धमा जारी गरेको मृत्‍युदण्‍डलाई झट्टै कार्यान्‍यन नगर्दा " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिसको हृदयलाई ... उस्काउँछ

यहाँ "हृदय"ले इच्छालाई जनाउँछ । अर्को अनुवादः "मानिसलाई ... उस्काउँछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद