ne_tn/ecc/08/08.md

1.7 KiB

सास नै रोक्न सक्ने गरी कोही पनि आफ्नो सासको शासक हुँदैन ... त्यसको मृत्यको दिनमाथि कसैको शक्ति हुँदैन

सास लिनदेखि आफैलाई रोक्‍न कसैसँग क्षमता नभएजस्‍तै मृत्‍युको समय आएपछि कोही बाँचिरहन सक्‍दैन । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

दुष्‍टताले यसका दासहरूलाई छुटकारा दिने छैन

लेखकले दुष्‍टताबारे यसरी बताउँछन् कि मानौं त्‍यो दासहरू भएको मालिक थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

मेरो मन लगाएको छु

१:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । rc://*/ta/man/translate/figs-synecdoche)

गरिने हरेक कामको लागि

अर्को अनुवादः "मानिसले गर्ने हरेक कामको लागि" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद