ne_tn/ecc/08/02.md

1.9 KiB

राजाको रक्षा गर्ने परमेश्‍वरको शपथ

"तैँले परमेश्‍वरको सामु राजाको रक्षा गर्ने भनी खाएको शपथ"

तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्,

सम्‍भावित अर्थहरू हुन्ः १) शारीरिक रुपमा उहाँको उपस्थितिबाट जान हतार नगर् वा २) राजाप्रति बफादार होओ, तिनलाई छोडेर अन्‍त जान हतार नगर् । rc://*/ta/man/translate/figs-metaphor)

राजाको वचनले शासन गर्छ

अर्को अनुवादः "राजाले जे भन्छ त्‍यही नै नियम हो ।" ( हेर्नुहोस्ः

कसले तिनलाई यसो भन्‍न सक्छ

अर्को अनुवादः "कसैले तिनलाई यसो भन्‍न सक्दैन ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तपाईं के गर्दै हुनुहुन्छ ?

अर्को अनुवादः "तपाईं जे गर्दै हुनुहुन्‍छ, त्‍यसो गर्नुहुँदैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद