ne_tn/ecc/07/27.md

1.3 KiB

एकपछि अर्को खोज थप्दै आएको

अर्को अनुवादः "एकपछि अर्को कुरा पत्ता लगाएको" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] and [[rc:///ta/man/translate/figs-idiom]])

वास्तविकताको व्याख्या पत्ता लगाउन

अर्को अनुवादः "जिवनलाई व्‍याख्‍या गर्न सक्‍ने हुन" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

एक हजार पुरुषका बिचमा एउटा धर्मी मानिस

१००० पुरुषका बिचमा केवल एउटा मात्र धर्मी मानिस भेट्टाइयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

स्‍त्रीहरूका बिचमा एउटै

१००० स्‍त्रीहरूका समूहमा एउटै पनि धर्मी स्‍त्री भेट्टाइएन ।

translationWords