ne_tn/ecc/07/26.md

1.7 KiB

पासो र जालहरूले भरिएकी कुनै पनि स्‍त्री

बहकाउने स्‍त्री शिकारीले जनावरलाई पक्रन प्रयोग गर्ने पासो वा जालजस्‍तै हो भनी लेखक भन्छन् । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-metonymy]])

पासो र जालहरू

यी दुई शब्दहरूले मानिसहरूले जनावरहरूलाई फसाउने तरिकालाई जनाउँछ । त्यस स्‍त्री मानिसहरूलाई फसाएर आफूलाई थोकहरू दिने बनाउन निरन्‍तर सोच्छे । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

whose hands are chains

Here the word "hands" refers to her power and control. This speaks of her being seductive as if hands were chains that she bound people with. AT: "from whom no one can escape" (See: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-metonymy]])

पापीलाई भने त्यसले लिएर जान्छे

उदाहरणको लागि: "त्‍यसद्वारा पापी लगिनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

translationWords