ne_tn/ecc/07/19.md

821 B

कुनै सहरमा भएको दस जना शासकभन्दा

यहाँ बुद्धिलाई धेरै सहरहरूसँग तुलना गरिएको छ । बुद्धिले व्‍यक्तिलाई सहरका धेरै शासकहरूभन्दा बढी महत्त्‍वको बनाउँछ ।

भलाइ गर्ने र कहिल्यै पाप नगर्ने

अर्को अनुवादः "असल काम गर्ने र पाप नगर्ने"

शब्द अनुवाद