ne_tn/ecc/07/15.md

1.9 KiB

धर्मात्माहरूको धार्मिकताको बाबजुत

"तिनीहरू धर्मात्‍मा भएतापनि "

स्वधर्मी ..., तेरो आफ्नै द‍ृष्टिमा बुद्धिमान्

धर्मी ..., तेरो आफ्नै द‍ृष्टिमा बुद्धिमान् ** -यी दुई वाक्‍यांशहरूले मूलतः समान अर्थ दिन्छन् र यी जोड दिनको लागि एकसाथ राखिएका छन् ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

स्वधर्मी नबन्

धर्मी **- "वास्‍तविकताभन्दा ज्‍यादा आफैलाई धर्मी नठान्"

आफ्नै दृष्‍टिमा बुद्धिमान्

अर्को अनुवादः "आफ्नै विचारमा बुद्धिमान् " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तँ किन आफैलाई नष्‍ट गर्छस् ?

स्‍वधर्मी भएमा व्‍यक्तिले आफैलाई हानि गर्छ भन्‍ने कुरालाई जोड दिन लेखक यो प्रश्‍न प्रयोग गर्छन् । अर्को अनुवादः "आफैलाई नष्‍ट गर्ने कुनै कारण नै छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद