ne_tn/ecc/07/11.md

1.6 KiB

सूर्य देख्‍नेहरूलाई

अर्को अनुवादः "जीवित भएकाहरूलाई" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

ज्ञानको फाइदा यही हो, कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ

सम्‍भावित अर्थहरू हुन्: १) लेखकले "ज्ञान" र "बुद्धि" शब्दहरू एउटै कुरा बताउन प्रयोग गर्छन् ।" वा २) "बुद्धिको फाइदा यही हो, कि यसले जिवन दिन्छ ।"

भएको मानिसलाई यसले जीवन दिन्छ

'यसले" ले बुद्धिलाई जनाउँछ ।ज्ञान र बुद्धिले विभिन्‍न तरिकाले जिवन दिन्छ ।असल लगानी चुन्‍नु, असल साथीहरू बनाउनु, स्‍वस्‍थ जिवनशैली अपनाउनु,अरूहरूसँग शान्तिमा बस्‍नु आदि बुद्धिले जिवन दिने केही तरिकाहरू हुन् ।। rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद