ne_tn/ecc/07/07.md

1.4 KiB

करकाप

यसले अरू मानिसले हानि नगरोस् भनेर त्‍यसलाई पैसा वा बहुमूल्‍य थोकहरू दिन कुनै व्‍यक्तिलाई कर गर्नुलाई जनाउँछ । यसलाई गलत मानिन्‍छ ।

बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ

सम्‍भावित अर्थहरू हुन्ः १) "बुद्धिमान् मानिसलाई मूर्ख मानिसमा बदल्छ ।" वा २) "बुद्धिमान् मानिसको सल्‍लाहलाई मूर्ख सल्लाह जस्तो बनाउँछ ।"

हृदयलाई भ्रष्‍ट पार्छ

यहाँ "हृदय" शब्दले मनलाई जनाउँछ । अर्को अनुवादः "व्‍यक्तिको सोच्‍ने वा न्‍याय गर्ने क्षमतालाई ह्रास गर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद