ne_tn/ecc/07/05.md

1.1 KiB

बुद्धिमान्‌को हप्की

अर्को अनुवादः "जब बुद्धिमान् मानिसले तिमीलाई हप्काउँछ" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

मूर्खहरूको गीत सुन्‍नु

अर्को अनुवादः "मूर्खहरूले गीत गाएको सुन्‍नु "

मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ

" मूर्खहरूको हाँसो" लाई "काँढाको आगो" सँग तुलना गरिएको छ जसले ठुलो स्‍वर निकाल्छ तर चाँडै निभ्‍छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद