ne_tn/ecc/07/03.md

1.9 KiB

शोकित अनुहार

यसले शोक गर्नुलाई जनाउँछ । अर्को अनुवादः "मानिसलाई शोक गराउने अनुभव" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

हृदयको प्रसन्‍नता

यहाँ "हृदय" शब्दले व्‍यक्तिको सोच र भावनालाई जनाउँछ । प्रसन्‍नताले खुसी र शान्‍त हुने भावनालाई जनाउँछ । अर्को अनुवादः " सही सोच" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ

अर्को अनुवादः "बुद्धिमान्‌ मानिसले मृत्‍युबारे गम्‍भीर रुपमा सोच्छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])

मूर्खहरूको हृदय भोजको घरमा हुन्छ

अर्को अनुवादः "मूर्ख मानिसले आफै रमाउने बारेमा मात्र सोच्छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शोकको घरमा ... भोजको घरमा

यी वाक्यांशहरूले यी ठाउँहरूमा के हुन्छ भन्‍ने बारेमा बताउँछ ।

शब्द अनुवाद