ne_tn/ecc/07/01.md

1.1 KiB

असल नाउँ

अर्को अनुवादः " असल प्रतिष्‍ठा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जीवित मानिसहरूले यसलाई मनमा राख्‍नैपर्छ

तिनीहरूले आफ्नो कस्‍तो किसिमको नाउँ र प्रतिष्‍ठा छ र मरेपछि के छोडेर जानेछन् भन्‍ने याद गर्नुपर्छ ।अर्को अनुवादः "बाँचेका मानिसहरूले यस बारेमा गम्‍भीर रुपमा सोच्‍नुपर्छ ।" rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद