ne_tn/ecc/06/09.md

2.1 KiB

आँखाले जे देख्छ

व्‍यक्तिसँग यी कुराहरू पहिले नै भएको कारण त्यसले यी कुराहरू देख्‍न सक्छ । अर्को अनुवादः "व्‍यक्तिसँग के छ ।" ( हेर्नुहो rc://*/ta/man/translate/figs-metonymy)

भौँतारिहिँड्ने भोकको लालसाले गर्ने इच्छा

यसले व्‍यक्तिले चाहना गर्ने तर त्‍यससँग नहुने कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "आफूसँग नहुने कुराको चाहना गर्ने " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो

१:१४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । rc://*/ta/man/translate/figs-metaphor)

जे अस्तित्वमा रहेको छ, त्यसको पहिले नै नाउँ राखिएको छ

अर्को अनुवादः "मानिसहरूले जे अस्तित्वमा छन्, ती सबैको नाउँ पहिले नै राखेका छन् ।" ( हेर्नुहोस्ः: rc://*/ta/man/translate/figs-activepassive)

मानव-जाति के हो भनी पहिले नै जानिएको छ

अर्को अनुवादः "मानिसहरूले मानव-जाति के हो भनी पहिले नै जानेका छन् ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद