ne_tn/ecc/06/05.md

852 B

मानिस दुई हजार वर्षसम्म बाँचेर

मानिसले जिवनमा असल कुराहरूमा रमाउन सकेन भने त्‍यो जतिनै वर्ष बाँचे पनि त्‍यसको कुनै अर्थ हुँदैन भन्‍ने देखाउने यो अत्युक्ति हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-hypo]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

दुई हजार वर्ष

अर्को अनुवादः "२००० वर्ष" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद