ne_tn/ecc/06/03.md

2.6 KiB

एक सय जना छोराछोरीको बुबा बन्यो

अर्को अनुवादः "१०० जना छोराछोरीको बुबा बन्यो ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/figs-hypo]] र rc://*/ta/man/translate/figs-hyperbole)

धेरै वर्षसम्म बाँच्यो अनि त्यसका दिनहरू धेरै भएर

यी दुई वाक्‍यांशहरूले मूलतः समान अर्थ दिन्छन् र यी जोड दिनको लागि एकसाथ राखिएका छन् ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

असल कुराहरूले त्यसको हृदय सन्तुष्‍ट भएन

अर्को अनुवादः "त्‍यो असल कुराहरूले तृप्त भएन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

त्यसलाई गाडिएन

सम्‍भावित अर्थहरू हुन्ः १) "कसैले त्‍यसलाई गाडेन ।" वा २) "कसैले त्‍यसलाई राम्ररी गाडेन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यस्तो बच्चा व्यर्थमा जन्मन्छ

अर्को अनुवादः "यस्‍तो बच्चाको जन्म केही कामको हुँदैन ।"

अन्धकारमा लोप हुन्छ

यहाँ "अन्धकार" ले मृतकहरूको संसार वा बुझ्‍न गाह्रो केही कुरालाई जनाउँछ । अर्को अनुवादः "वर्णन गर्न नसकिनेगरी मर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यसको नाउँ लुकेको अवस्थामा रहन्छ

अर्को अनुवादः "त्यसको नाउँ कसैलाई थाहा हुँदैन ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद